कुवेतबाट फर्किएका नेपाली काठमाडौंमा (फोटोफिचर)


न्युज अफ नेपाल,काठमाडौं ।

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई काठमाडौं आईपुगेका छन् । यसरी नेपाल आई पुगेका नेपालीलाई भक्तपुरस्थित क्वारेन्टाइनमा लगिएको छ ।

फोटो/भिडियो : अनिल आङ्देम्बे