प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने मागसहित सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्या र पानीको फोहोरा प्रहार गरेको छ । केरोना नियन्त्रणलाई प्रभावकारी रुपमा लैजानुपर्ने , आरडीटी परीक्षण रोक्नुपर्नेलगायतका माग राखेर युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रीएका छन् ।