थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । हालसम्म ५८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ।