थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।