न्युरोडमा निजी सवारी साधनको चहलपहल बढ्दै (तस्वीरसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

कोरोना सक्रमणका कारण सिंगो देश लकडाउनमा रहेको बेला काठमाडौँको न्युरोडमा भने निजी सवारी साधनको चहलपहल बढ्दै गएको छ ।

सरकारले औषधी तथा रासन सामाग्री ओसारपसार गर्ने लगाएतका सवारीलाई मात्र अनुमति दिएको छ । तर, धेरै जसो मानिसले यसलाई गतल रुपमा प्रयोग गरेका छन् । न्युरोडका सबै पसल बन्द रहेको अवस्थामा पनि विभिन्न निजी सवारी साधन भने बिना अनुमति सडकमा गुडिरहेका छन् ।

तस्वीर : फिरोज राजोपाध्याय