न्युज अफ नेपाल, काठमाडौँ ।
सरकारले गरेको लकडाउनलाई चुनाैति दिंदै काठमाडौँको मुटु मानिएको न्युरोडका पसलहरु आजबाट खुलेका छन ।
कोरोना संक्रमण फैलिन नदिन भनेर सरकारले चैत १० गते देखि गरेको लकडाउनले अत्यावस्यक खाद्ययन्न बाहेकका पसलहरु खुल्न सकेका थिएनन ।
तस्वीरः उजोल डंगोल ।
प्रतिक्रिया