धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

0
Shares

न्युज अफ नेपाल,काठमाडौँँ ।

धादिङको सुनौला बजार केन्द्र बिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको छ ।

केही बेर अघि गएको उक्त भूकम्पका कारण धादिङ लगायत आसपासका जिल्लामा समेत त्यसको असर परेको थियो । काठमाडौँमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।