बौद्धस्थित सिमलटारमा कोरोना परीक्षणका क्रममा झडप (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बौद्धस्थित सिमलटारमा भइरहेको कोरोना परीक्षणमा झडप भएको छ ।

आरडीटी टेष्ट किटको अभाव भएपछि झडप भएको हो । परीक्षणका लागि हुम्लाबाट काठमाडौं आएका करिब १५ सय जनाकोको नाम संकलन गरिए पनि पाँच सय आरडीटी टेष्ट किट मात्र उपलब्ध भएपछि विवाद बढ्दै जादा झडप भएको हो ।

झडपमा परी केही व्यक्ति घाइते भएका छन् ।