चलचित्र कलाकार सङ्घको भवन निर्माण हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चलचित्र कलाकार सङ्घको भवन निर्माण हुने बताएका छन् ।