नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लोककल्याणकारी विज्ञापन अब अनलाइनले पनि पाउने बताएका छन् ।

यस्तै, नेपाल टेलिभिजनलाई अन्तर्राष्ट्रियस्तरमा प्रसारण गरिने भएको छ ।