पुनर्निमाणका बाँकी काम पूरा गर्न ५५ अर्ब बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निमाणका बाँकी काम पूरा गर्न ५५ अर्ब बजेट विनियोजन घोषणा गरेका छन् ।