भौतिक पुर्वाधार क्षेत्रका लागि समग्र १ खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भौतिक पुर्वाधार क्षेत्रका लागि समग्र १ खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्‍मा आगामी आर्थिक वर्ष २०७७. ७८ को बजेट भाषण गर्दै छन् ।