रेल्वे सेवा निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल्वे सेवा निर्माण गर्नका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।