पुल निर्माणका लागि १० अर्ब ९१ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न पुल निर्माणका लागि १० अर्ब ९१ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।