पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउन १२ अर्ब २१ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व-पश्चिम राजमार्गलाई एशियाली मापदण्ड अनुसार चार लेनको बनाउन १२ अर्ब २१ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।