खरको छानो मुक्त घर निर्माणका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तीन वर्षभित्र खरको छानो मुक्त घर निर्माण गर्नका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन घोषणा गरेका छन् ।