वैकल्पिक ऊर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वैकल्पिक ऊर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।