विद्युत प्रसारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत प्रसारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।