खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब १० करोड बजेट विनियोजन घोषणा गरेका छन् ।