आगामी वर्षको शुरुमै काठमाडौंमा मेलम्चीको पानि वितरण गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७. ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षको शुरुमै काठमाडौंमा मेलम्चीको पानि वितरण गरिने बताएका छन् ।