युवा तथा खेलकुद कार्यक्रमका लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले युवा तथा खेलकुद कार्यक्रमका लागि जम्मा दुई अर्ब ३६ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।

यस्तै, कर्णाली प्रदेशमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने गरी पुर्वाधार निर्माण गरिने छ ।