शैक्षिक क्षेत्रका कार्यक्रम संचालनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक क्षेत्रका कार्यक्रम संचालन गर्नका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन घोषणा गरेका छन् ।