१३ लाख ६० हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १३ लाख ६० हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने बताएका छन् ।

जसका लागि १ अर्ब ६८ करोड बजेट विनियोजन घोषणा गरिएको छ ।