विद्यालय र आङ्गिक क्याम्पसको भवन निर्माण गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष १८०० विद्यालय र ३८ विद्यालय आङ्गिक क्याम्पसको भवन निर्माण गरिने बताएका छन् ।