आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने बताएका छन् ।