सुरक्षाकर्मी लगायतको पोसाक स्वदेशमै उत्पादन गरिने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राज्यकोषबाट व्यहोरिने सुरक्षाकर्मी लगायतको पोसाक स्वदेशमै उत्पादन गरिने बताएका छन् ।