सहुलिएत कर्जा लगानीका लागि तीन अर्ब ६० करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसान तथा लघुवित्बात एक हजार सहकारीमा प्रदेशलाई सहुलिएत कर्जा लगानी गर्नको निम्ति तीन अर्ब ६० करोड बजेट विनियोजन घोषणा गरेका छन् ।

सो कर्जा विदेशबाट फर्किएका रोजगारी गुमाएकाहरुलाई प्रदान गरिने छ ।