भूमि बैंक स्थापनाका लागि पाँच करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्नका लागि सेयर लगानी गर्न पाँच करोड बजेट विनियोजन घोषणा गरेका छन् ।