किसान क्रेडिट कार्ड प्रयोगमा ल्याइने

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले किसानलाई सहुलियत ऋण प्रवाह गर्नका लागि किसान क्रेडिट कार्ड प्रयोगमा ल्याइने जनाएका छन् ।