सिंचाई कार्यक्रम संचालनका लागि ६ अर्ब २० करोड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिंचाई कार्यक्रम संचालन गर्नको लागि ६ अर्ब २० करोड बजेट विनियोजन घोषणा गरेका छन् ।