स्थानीय तहमा २ सय भण्डार निर्माणका लागि एक अर्ब बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहमा २०० भण्डार निर्माण गर्नका लागि एक अर्ब बजेट विनियोजन घोषणा गरेका छन् ।

कृषि तथा पशु प्राविधिक लागि ५० करोड बजेट विनियोजन गरिएको छ । यस्तै, स्थानीय तहमा एक जना प्राविधिक खटाइने खतिवडाले जनाएका छन् ।