एक स्थानीय तह एक कृषि उत्पादन कार्यक्रमका लागि ३ अर्ब २२ करोेड बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले एक स्थानीय तह एक कृषि उत्पादन पकेट क्षेत्र कार्यक्रम अनुसार २५० स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि ३ अर्ब २२ करोेड बजेट विनियोजन घोषणा गरेका छन् ।