सीपमूलक तालिम संचालनका लागि एक अर्ब बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ब्युटिसियन लगायतका सीपमूलक तालिम संचालन गर्नको निम्ति एक अर्ब बजेट विनियोजन घोषण गरेका छन् ।

यसबाट ५० हजार व्यक्तिलाई सीप तालिम प्रदान गरिने छ ।