स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७र ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर रहेका ५२००० स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गर्ने घोषणा गरेका छन् ।

यस्तै, धेरै सवारी दुर्घटना हुने राजमार्गमा ट्रमा सेन्टर खोलिने खतिवडाले बताए ।