थप अस्पताल निर्माणका लागि १४ अर्ब बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले थप अस्पताल निर्माणका लागि १४ अर्ब बजेट विनियोजन गरिएको जनाएका छन् ।