स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब बजेट विनियोजन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमका लागि साढे ७ अर्ब बजेट विनियोजन गरिएको जनाएका छन् ।