०७७/७८ को बजेट भाषण [लाइभ]

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको बार्षिक अनुमान ९बजेट प्रस्तुत गर्नुभएको छ । कोराना सङ्क्रमणको महामारीकाबीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज बजेट प्रस्तुत गर्नुभएको हो ।

बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनको लागि सिटको व्यवस्था गरिएको छ । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो ।