थप ९० जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको सख्या ७७२ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिनुभयो ।

नेपालका ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । संक्रमित हुनेहरु महोत्तरी, जुम्ला, बारा, रौतहट, सिरहा, धनुषा, नेपालगंज, रुपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, पोखरा, सुर्खेतका रहेका छ ।