प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

0
Shares

न्युुज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आज ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

सम्बोधनमा कोरोना महामारीले निम्तिाएको परिस्थिति र आगामी रणनीतिका बारेमा जानकारी गराइने बताइएको छ ।