धनुषाका दुई र बाराका ६ प्रहरी कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

धनुषाको इलाका प्रहरी कार्यालयमा कार्यरत एक असई र एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान कोरोना पुष्टि भएका ७२ जनामध्ये उनीहरु दुई समेत पर्छन । यस्तै, बाराका ६ प्रहरीमा समेत कोरोना संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६७५ जना पुगेको छ  ।