न्युज अफ नेपाल, काठमाडौँ । गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र) को अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया