कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काभ्रे ।

नेपालमा पहिलो पटक कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ बर्षिया ९ दिनकी सुत्केरी महिलाको शिशु स्वस्थ भएपछि सिन्धुपाल्चोक जिल्लामै ७ दिनक्वारेन्टाईनमा राखिने गरी आफन्तसहितलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

धुलिखेल अस्पतालमा उनिहरुलाई आईसोलेसनमा राखेर उपचार भईरहेको थियो । बच्चाको बाबु, मावलीतर्फको हजुरआमा र बच्चा स्वस्थ रहेको अस्पतालले जानकारी दिएको छ ।