थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलालीमा ३, बाँकेमा १४ , डडेलधुरामा एक र बैतडीमा एक जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । यस्तै, मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।