थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

झापका ८ र रुपन्देहीका एक जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ।