नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

गुल्मीको मदाने गाउँपालीका ६ निवासी ४१ वर्षिय पुरुषको बिहिबार बिहान निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाएका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी तेस्रो व्यक्ति हुन् भने हालसम्म ४४४ जना संक्रमित फेला परेका छन् । यस्तै, ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।