लगनखेल बसपार्कमा कोरोना परीक्षणको झलक (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमण फैलिने जोखिम बढेपछि ललितपुरका स्थानीयको कोरोना परीक्षण गरिएको छ । ललितपुर वडाले सिफरीस गरेका उनीहरुको लगनखेल बसपार्कमा परीक्षण हुदैँ छ ।

नेपालमा हालसम्म ३०४ जना कोरोना संक्रमित फेला परेका छन् भने दुई जनाको मृत्यु समेत भइसकेको छ । कोरोनाको जोखिम बढेसँगै बाहिरबाट आएका र कोरोना शंकास्पद व्यक्तिको विभिन्न स्थानमा परीक्षण गरिने क्रममा लगनखेल बसपार्कमा पनि कोरोना परीक्षण गरिएको हो ।

तस्वीर : उजोल डंगोल