अस्पताल भर्ना भएका श्रममन्त्री यादवको स्वास्थ्य अवस्था सामान्य

0
Shares

न्युज अफन नेपाल, काठमाडौं ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना भएका उनको अवस्थामा सामान्य रहेको पारीवारिक स्रोतले जनाएको छ ।