साखु प्रहरीद्वारा गाउँ पसेको हरिणको उद्दार

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शुक्रबार बेलुकी शंखरापुर नगरपालिका स्थित लप्सेको बस्तीमा हरिण प्रबेश गरेको हरिणलाई सांखु प्रहरीले सकुशल उद्दार गरी वन कार्यालयमा बुझाएको छ ।

प्रहरी प्रभाग सांखुबाट प्रहरी टोली हरिणलाई रेस्क्यु गरि कार्यालयमालाई वन कार्यालयलाई बुझाएको छ।

उक्त हरिण लाई वन र प्रहरी को संयुक्त टोलीले सुरक्षित साथ आज सुरक्षित जङ्गलमा नै छाडेको कुरा प्रहरी प्रभाग शाखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।