यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले शुक्रबार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताइन् ।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल-1