दुई वर्षभित्र चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा आउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले आगामी दुई वर्षभित्र काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्र्रस्तुत गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले आगामी वर्ष नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी स्थापना गर्ने समेत स्थापना गरिने बताउनुभएको छ ।